तराई–मधेसमा शीतलहर बढ्न सक्ने चेतावनी
nayapatrikadaily.com · Tue Jan 03 17:31:00 GMT 2023
शीतलहरका कारण तराई–मधेसको जनजीवन प्रभावित बनेको छ । तराईका धेरैजसो क्षेत्रमा अधिकतम र न्युनतम तापक्रमको औसत भिन्नता (ग्याप) निकै कम भएपछि दिनभरजसो शीतलहर चल्न थालेको हो ।
भैरहवा, सिमरा र जनकपुरमा रहेको तापक्रम मापन केन्द्रमा त अधिकतम र न्युनतम तापक्रम (औसत) को ग्याप ५ डिग्रीसम्म झरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)