नीति अनुसन्धान प्रतिष्ठानको गठन आदेश संशोधन
barnanmedia.com · Mon Jul 20 06:45:17 GMT 2026

नीति अनुसन्धान प्रतिष्ठानले राष्ट्रिय योजना आयोग र त्रिभुवन विश्वविद्यालयबीच सहकार्य बढाउने भएको छ ।
प्रतिष्ठानको गठन आदेश संशोधनसँगै योजना आयोग र त्रिविबीच समन्वय बढ्ने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)