मर्केलका कटुआलोचक मर्ज सीडीयूको नेता निर्वाचित
baahrakhari.com · Sat Jan 22 16:15:00 GMT 2022
बर्लिन । जर्मनीको उदारवादी समूह क्रिस्चियन डेमोक्रेटिक युनियन (सीडीयू)ले शनिबार पूर्वचान्सलर एन्जेला मर्केलका कटुआलोचक फ्रेडरिक मर्जलाई भारी बहुमत दिएर नयाँ नेता निर्वाचित गरेको छ ।
मर्केलले १६ वर्षसम्म जर्मनीको चान्सलर भई सोसल डेमोर्क्याट्स समूहको नेतृत्व गरी सन् २०२१ मा नेतृत्वबाट बिदा लिएकी हुन् । जर्मनीको ग्रिन्स पार्टी र फ्रि डेमोर्क्याट्ससँग तीनतर्फी गठबन्धनको नेतृत्वमा सोसल डेमोर्क्याट्स समूहबाट ओलाफ सोल्ज मर्केलको उत्तराधिकारी भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)