मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

फाइभजीको आन्तरिक परीक्षण गर्दै नेपाल टेलिकम

nayapatrikadaily.com · Tue Feb 14 00:39:00 GMT 2023

नेपाल टेलिकमले आन्तरिक रूपमा फाइभजी परीक्षण सुरु गरेको छ । कम्पनीका अनुसार काठमाडौंको सुन्धारा र बबरमहलमा फाइभजी नेटवर्कका लागि उपकरण जडान गरिएको छ । सोही क्षेत्रबाट अहिले आन्तरिक परीक्षण भइरहेको कम्पनीका सहायक प्रवक्ता रञ्जित लोहियाले बताए । उनका अनुसार अहिले सर्वसाधारणका लागि फाइभजी नेटवर्क उपलब्ध छैन, कम्पनीका प्राविधिकले टोलीले नै विभिन्न ह्यान्डसेट नेटवर्कको परीक्षण गरिरहेको छ । हालसम्मको परीक्षणको नतिजा उत्साहजनक रहेको कम्पनीका प्रवक्ता लोहियाले बताए ।

ह्यान्डसेटको चुनौती

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)