भारतमा थपिए ३ लाख ४२ हजार कोरोना संक्रमित, ३ हजार ९ सयको मृत्यु
nepallive.com · Sat May 15 00:30:00 GMT 2021
भारत – भारतमा कोरोनाको दोस्रो लहरको कहर केही कम भएको देखिएको छ तर अवस्था अहिले पनि चिन्ताजन नै रहेको छ।
पछिल्लो २४ घन्टामा भारतमा ३ लाख ४२ हजार ८९६ कोरोना संक्रमित थपिएका छन् भने ३ हजार ९ सय ९७ जनाको मृत्यु भएको छ। राजधानी दिल्लीमा पछिल्लो २४ घन्टामा ८ हजार ५ सय ६ संक्रमित थपिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)