जोर्डनविरुद्ध पहिलो हाफमा अर्जेन्टिनालाई २–० को अग्रता
onlinekhabar.com · Sun Jun 28 02:53:58 GMT 2026
१४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डनसँग र अर्जेन्टिनाबीचको खेलको पहिलो हाफ सकिएको छ ।
पहिलो हाफमा अर्जेन्टिना २–० गोलअन्तरले अगाडि छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)