पाँच करोड ५१ लाखको लागतमा भवन निर्माण हुँदै
dcnepal.com · Sun Jun 28 03:04:45 GMT 2026
मान्म (कालीकोट। यहाँको महावै गाउँपालिकाले प्रशासकीय भवन निर्माण शिलान्यास गरेको छ । शनिबार महावै-७ कोटखौलमा प्रमुख प्रकासकीय भवन निर्माणको शिलान्यास गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)