जोखिमका वेला काबुलमा काम लगाएका नेपालीलाई डिपोर्ट गर्दै बेलायत
nayapatrikadaily.com · Thu Apr 06 00:13:00 GMT 2023
अफगानिस्तानमा तालिबानको शासन सुरु भएसँगै काबुलस्थित बेलायती राजदूतावासको सुरक्षामा खटिएका नेपाली सुरक्षाकर्मी लन्डन फर्काएको बेलायतले अहिले उनीहरूलाई नेपालतर्फ ‘डिपोर्ट’ गर्न लागेको छ । बेलायती राजदूतावास हटेसँगै काबुलबाट लन्डन लगिएका र त्यहीँ काम गरिरहेका ११ जना नेपाली सुरक्षागार्डलाई हिरासतमा राखेर नेपाल फर्काउन लागिएको हो ।
नेपाली राजदूतावासकी उपनियोग प्रमुख रोशन खनाल
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)