मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

श्रीलङ्काको चक्रवात पुनर्निर्माणमा ठुलो बजेट

barnanmedia.com · Thu Dec 18 20:15:00 GMT 2025

श्रीलङ्काको सरकारले सन् २०२६ मा ६४० भन्दा बढी नागरिकको ज्यान लिएको विनाशकारी चक्रवात दितवाहबाट देशलाई पुनःउठाउन करिब एक अर्ब ६० करोड अमेरिकी डलर बराबरको अतिरिक्त खर्च गर्ने योजना सार्वजनिक गरेको छ । बिहीबार सरकारले संसद्मा प्रस्तुत गरेको यो प्रस्तावलाई हालसम्मकै सबैभन्दा ठूलो विपद्–पुनर्निर्माण पहलका रूपमा हेरिएको छ ।

उक्त प्राकृतिक प्रकोपले करिब २३ लाख मानिसलाई प्रत्यक्ष रूपमा असर गरेको थियो । यो सङ्ख्या श्रीलङ्काको कुल जनसङ्ख्याको १० प्रतिशतभन्दा बढी हो । चक्रवातका कारण आएको भीषण वर्षा, बाढी र भूस्खलनले देशका विभिन्न भागमा घर, सडक, पुल, रेलमार्ग र कृषि भूमिमा व्यापक क्षति पुर्‍याएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)