भारतीय राजदूतले माधव नेपाललाई भेटे
thahakhabar.com
काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन्।
त्यस अवसरमा उनीहरूबीच नेपाल–भारत सम्बन्धका साथै आपसी सहयोगका विविध विषयमा छलफल भएको अध्यक्ष नेपालको निजी सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)