नीति अनुसन्धान प्रतिष्ठानको गठन आदेश संशोधन
nagariknews.nagariknetwork.com · Mon Jul 20 07:04:47 GMT 2026

नीति अनुसन्धान प्रतिष्ठानले राष्ट्रिय योजना आयोग र त्रिभुवन विश्वविद्यालयबीच सहकार्य बढाउने भएको छ।
बोर्डमा त्रिविका उपकुलपति र नेपाल सरकारबाट मनोनीत दुई सदस्य रहने छन् भने कार्यकारी निर्देशकले बोर्डको सचिवको जिम्मेवारी बहन गर्ने छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)