माओवादीमा पदाधिकारी चयनै नगरि चुनावमा जाने प्रचण्डको तयारी
nepalkhabar.com · Thu Mar 03 16:51:07 GMT 2022
नेकपा माओवादी केन्द्रको शुक्रबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकले पनि पदाधिकारी चयन गर्ने सम्भावना कम रहेको एक नेताले बताएका छन्। अमेरिकी आर्थिक सहयोग परियोजना एमसीसीलाई संसदबाट अनुमोदन गराउन समर्थन जनाएपछि माओवादी केन्द्रभित्र अहिले केही नेताहरु असन्तुष्ट छन्।
वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ लगायतका केही सांसदले पार्टी निर्णयप्रति विमति राखेका छन्। उनीहरुले महाधिवेशनको निर्णय उल्लंघन गरेको भन्दै फरक मत राख्ने तयारी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)