किन विवादमा आए भारतीय कमेडियन कुणाल कामरा ?
ekantipur.com · Thu Mar 27 17:22:25 GMT 2025
काठमाडौँ — भारतीय कमेडियन कुणाल कामरा अहिले विवादमा आएका छन् । उनले महाराष्ट्रको शिव सेनाका अध्यक्ष एकनाथ सिन्देलाई कमेडीमार्फत गरेको एक टिप्पणीका कारण उनी विवादमा आएका हुन् ।
३६ वर्षका कुणाल भारतीय लोकप्रिय कमेडियन हुन् । उनले आफ्नो युट्युब च्यानलमा २३ मार्चमा एउटा भिडियो अपलोड गरे । जसमा उनले एउटा लोकप्रिय हिन्दी फिल्मको गीत ‘केहते हे मुझको हवा हवाई’मा प्यारोडी बनाएर कटाक्ष गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)