संकटमा शालिग्राम
nepalsamaya.com · Sat May 27 23:30:00 GMT 2023
पर्वत, गुल्मी र स्याङ्जाको सङ्गमस्थल सेतीवेनीमा रहेको शालिग्राम शिला परिसर संरक्षणको अभावमा जीर्ण हुँदै । कालीगण्डकी नदीको कटानका कारण शालिग्राम शिला परिसर जीर्ण अवस्थामा पुगेको हो । शालिग्राम शिलामा आएर पूजाआजा गरेमा मनले चिताएका सम्पूर्ण कुरा पूरा हुने जनविश्वास रहँदैआएको छ । तस्बिर; सुमनजङ्ग थापा/रासस
प्रकाशित: May 28, 2023| 05:15. 00 आइतबार, जेठ १४, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)