एक अर्ब लगानीमा स्काइ-वक र बन्जी जम्प, सिसामा हिँड्दै खेल्न पाइने
setopati.com · Thu Mar 30 00:13:00 GMT 2023
तनहुँको बन्दिपुर घुमघाम अब थप रमाइलो र साहसिक हुने भएको छ।
बन्दिपुर स्काइ-वक एन्ड बन्जी जम्प कम्पनीले बन्दिपुर यात्रा थप रोचक बनाउन बरालथोकमा बन्जी जम्प र स्काइ-वक (हिँड्न मिल्ने सिसाको पुल) निर्माण गर्ने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)