मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्णालीमा ‘पर्यावरणीय कृषिका सिद्धान्त र अभ्यास’ प्रशिक्षण

ratopati.com · Fri Dec 26 19:23:19 GMT 2025

कर्णाली । बढ्दो प्रदूषण, जलवायु परिवर्तनको प्रभाव र जैविक विविधताको ह्रास कम गर्न कर्णालीमा ‘पर्यावरणीय कृषिका सिद्धान्त र अभ्यास’ सम्बन्धी प्रशिक्षण दिइएको छ ।

पर्यावरणीय कृषिमा आधारित खाद्य प्रणाली रूपान्तरण परियोजनाअन्तर्गत कृषि तथा पशुपंक्षी व्यवसाय प्रवर्द्धन प्रशिक्षण केन्द्र र जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लिबर्ड) को साझेदारीमा कर्णाली प्रदेशका सरकारी निकायका कृषि, पशु र वन सेवाका सहायकस्तर (चौथो/पाँचौ तह) का २५ प्राविधिक कर्मचारीहरूलाई ‘पर्यावरणीय कृषिका सिद्धान्त र अभ्यास’ सम्बन्धी छ कार्य दिनको प्रशिक्षण प्रदान गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)