चार दलका मुख्यमुख्य नेता घरबारविहीन, कार्यालय खरानी
nepalkhabar.com · Sun Sep 14 16:49:17 GMT 2025

जेन–जी प्रदर्शनकारीमाथि सरकारले भाद्र २३ गते गरेको बर्बर दमनको प्रतिशोधमा भएको विध्वंसको निसाना सरकारी भवनदेखि नेताका घरसम्म परेका छन्।
भाद्र २४ गते नेपालको मुख्य प्रशासनिक केन्द्र नयाँ बानेश्वरस्थित संसद् भवन, सिंहदरबार र सर्वाेच्च अदालत तहसनहस पारेका प्रदर्शनकारीले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीका नेता र पार्टी कार्यालयमा आगो लगाएर ध्वस्त बनाइदिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)