बागमती प्रदेशले गर्यो दिगो वन व्यवस्थापन कार्यविधी जारी
ekagaj.com · Wed Jan 04 15:57:16 GMT 2023
काठमाडौँ - बागमती प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयले आज दिगो वन व्यवस्थापन कार्यविधि जारी गरेको छ ।
प्रदेश राष्ट्रिय वन ऐन २०७६ को दफा ९२ ले दिएको अधिकारको प्रयोग गरि मन्त्रालयले माननीय मन्त्रीस्तरिय निर्णयले जारी गरिएको उक्त कार्यबिधी विभिन्न चरणमा सबै सरोकारवालाहरु बीचको सघन छलफल पश्चात् आज जारी गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)