भूमिहीन र सुकुम्वासीलाई जग्गाका लागि आवेदन खुला
khabarhub.com · Mon Jul 20 07:47:17 GMT 2026

काठमाडौं – भूमि समस्या समाधान समितिले विभिन्न जिल्लाका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूका लागि जग्गा प्राप्ति र व्यवस्थापन सम्बन्धी ३५ दिने अन्तिम सूचना जारी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)