मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘लाल सिंह चड्ढा’ हेर्न १०–१५ जनामात्र गएपछि शो नै स्थगित गरियो

nepalipatra.com · Thu Aug 18 05:57:05 GMT 2022

एजेन्सी । आमिर खान स्टारर ‘लाल सिंह चड्ढा’ र अक्षय कुमारको ‘रक्षा बन्धन’ दुबैको छैटौं दिन अर्थात मंगलबार बक्स अफिसको कमाईमा गिरावट आएको छ ।

लाल सिंह चड्ढाको कमाई करिब ७५ प्रतिशत र रक्षा बन्धनको कमाई ७६ प्रतिशतले घटेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)