भारतमा ‘ककरोज जनता पार्टी’ले मोदी सरकारविरुद्ध संसद् भवनतर्फ मार्च
baahrakhari.com · Mon Jul 20 07:56:26 GMT 2026

काठमाडौं । भारतको ‘ककरोज जनता पार्टी’ले आफ्ना समर्थकहरूलाई शान्तिपूर्ण रूपमा भारतीय संसद् भवनतर्फ मार्च गर्न आह्वान गरेको छ ।
संसद् भवनतर्फ अघि बढ्न खोजिरहेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रदर्शनस्थलबाहिर प्रहरीले विरोध मार्च, जुलुस, प्रदर्शन तथा पाँच वा सोभन्दा बढी व्यक्तिको भेला हुन निषेधाज्ञा जारी गरेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)