प्रतिनिधि सभा बैठक बस्दै, सम्भावित २ वटा कार्यसूची
nepallive.com · Mon May 15 00:31:00 GMT 2023
काठमाडौं – प्रतिनिधि सभाको बैठक आज (सोमबार) बस्दै छ। सोमबार दिउँसो १ बजे बस्ने बैठकको सम्भावित २ वटा कार्यसूची रहेका छन्।
सोमबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनेर प्रस्ताव प्रस्तुत गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)