बुटवलमा आगो नियन्त्रण गर्न ती जिल्लाका दमकल
ratopati.com · Thu Jun 20 17:34:00 UTC 2024

बुटवल । बुटवलको मिलन चोकमा रहेको डेल्टा कम्प्लेक्समा आगलागी भएको छ । बिहीबार साँझ सो कम्प्लेक्समा आगलागी भएको हो ।
आगलागी नियन्त्रणमा लिन रुपन्देही, कपिलवस्तु र नवलपरासीका १५ वटा दमकलको प्रयोग गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)