नेपाल र सशस्त्र प्रहरी सम्बन्धी विधेयकमा के-के छन् नयाँ व्यवस्था ?
ekantipur.com · Tue Jan 28 16:39:44 GMT 2025
काठमाडौँ — नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सम्बन्धी विधेयकलाई संशोधन र एकीकरण गर्न बनेका विधेयक संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गतको विधेयक शाखामा दर्ता भएका छन् ।
प्रतिनिधिसभाको विधेयक शाखा प्रमुख त्रिविक्रम पराजुलीका अनुसार गृहमन्त्रालयबाट आएका दुईमध्ये एउटा विधेयक दर्ता भइसकेको छ भने अर्को विधेयक दर्ताको क्रममा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)