अनेरास्ववियू क्रान्तिकारीको रोकिएको मतगणना पेरिसडाँडामा सुरु
nepalkhabar.com · Tue Jan 28 16:52:36 GMT 2025

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको रोकिएको मतगणना तीन दिनपछि मंगलबार राति सुरु भएको छ।
गन्न बाँकी ५२२ मत पार्टीको हेडक्वाटर पेरिसडाँडामा गणना सुरु भएको अध्यक्षका एक उम्मेदवार हेमन्त राइका तर्फबाट प्रतिनिधि बसेका बाबुराम नेपालीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)