प्रदेश सांसदको घरबाट अवैध हातहतियारसहित जरायोको टाउको बरामद
ekantipur.com · Fri Dec 23 16:59:34 GMT 2022
काठमाडौं, पर्सा — पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्रदेश सांसदको घरलाई सेल्टर बनाएर वन्यजन्तुको चोरी सिकारी भइरहेको पाइएको छ । अघिल्लो साता निकुञ्ज टोलीले पर्सा क्षेत्र नम्बर ३(१) का प्रदेश सांसद प्रमोदकुमार जैसवालको घरबाट मृत जरायोको सिंहसहितको टाउको र हातहतियारसहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।
पुस ४ गते राति निकुञ्जको नियमित गस्ती गर्नेक्रममा सांसद जैसवालको नाममा रहेको प्रदेश २ ०३००१ च ३०९७ नम्बरको सेतो बोलेर गाडी चोरीतस्करीमा प्रयोग भएको पाइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)