भिडिओ जारी गर्दै जेलेन्स्कीले भने: मस्कोमा भीषण हमला गर्यौँ
barnanmedia.com · Sun Sep 20 21:25:00 GMT 2026

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमा भिडिओ सेयर गर्दै रुसको राजधानी मस्को क्षेत्रमा शनिबार राति भीषण आक्रमण गरिएको बताएका छन्। हमलाबाट ठुलो क्षति भएको दाबी पनि उनले गरेका छन्।
मस्को क्षेत्रका गभर्नरले आक्रमणमा दुई जनाको मृत्यु भएको र ६ जना घाइते भएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)