पाँच वर्षमा १६ उपाधि: कसरी बन्यो स्पेन विश्व फुटबलको सबैभन्दा प्रभावशाली शक्ति?
deshsanchar.com · Mon Jul 20 06:02:30 GMT 2026
स्पेनको फुटबललाई नजिकबाट नियाल्नेहरूलाई धेरै कुराहरू अनौठो लागेको छैन्। तर उसले फेरि इतिहास रचेको छ। दुई वर्षअघि बर्लिनमा युरोपियन च्याम्पियन बनेको ला रोजा (स्पेन)ले आइतबार न्यु जर्सीमा भएको विश्वकप फाइनलमा अर्जेन्टिनालाई १-० ले हराउँदै विश्व च्याम्पियन बन्यो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)