डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु
onlinekhabar.com · Sun Jun 28 03:05:11 GMT 2026

१४ असार, डोटी । डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको बडिकेदार गाउँपालिका–२ खररका करिब ५१ वर्षीय हर्कबहादुर पल्लीको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)