मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ज्वाला संग्रौलाको दाबी- रास्वपा हुँ भन्नेहरू एउटा न एउटा काण्डमा मुछिएकै छन्

nagariknews.nagariknetwork.com · Tue Jan 28 13:47:09 GMT 2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य ज्वाला संग्रौलाले रास्वपा हुँ भन्नेहरू एउटा न एउटा काण्डमा मुछिएकै छन् भन्ने दाबी गरेकी छन्।

आफ्नो आधिकारिक फेसबूक ह्यान्डलमा मङ्गलबार (आज) उनले लेखेका छन्, 'ज-जसले आज मेरो विरोध गरेर आफू रास्वपा हुँ भनिरहेका छन्, तिनीहरूको विगत खोज्दै जाने हो भने एउटा न एउटा काण्डमा मुछिएकै छन्। मैले पर्दाफास गर्दै गएँ भने भोलि नाकमुख देखाउन गार्हो होला महोदय।'

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)