मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जय नेपाल कप: भारतको लखनउलाई हराउँदै नेपालको मध्यपश्चिम बन्यो च्याम्पियन

nagariknews.nagariknetwork.com · Tue Jan 28 13:43:23 GMT 2025

दिवान पुनको अलराउन्ड प्रदर्शन प्रेरित मध्यपश्चिम विश्वविद्यालयले जय नेपाल कप अन्तरविश्वविद्यालय टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनलमा मध्यपश्चिमले भारतको लखनउ विश्वविद्यालयमाथि ५८ रनको जित निकाल्दै उपाधि उचालेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)