मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिका–इरानबीच फेरि तनाव चुलियो, दुवै पक्षबाट आक्रमण र सम्झौता उल्लंघनको आरोप

lokaantar.com

अमेरिका र इरानबीच दुई साताअघि भएको अन्तरिम शान्ति सम्झौतापछि पनि तनाब झन् चुलिएको छ । दुवै देशले एकअर्कामाथि सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै सैन्य आक्रमणलाई निरन्तरता दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आवश्यक परे अमेरिका ‘सैन्य कारबाही पूरा गर्न’ पछि नपर्ने चेतावनी दिएको केही समयमै आइतबार बिहान इरानले कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमण गरेको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)