इरानसँगको युद्धमा अमेरिकाको ४५ अर्ब डलर खर्च
barnanmedia.com · Sun Sep 20 21:35:00 GMT 2026

अमेरिकाले इरानसँगको युद्धमा हालसम्म ४५.१ अर्ब डलर खर्च गरेको छ। पेन्टागनले संसदलाई दिएको जानकारी अनुसार सेप्टेम्बर ३ सम्ममा ४३.६ अर्ब डलर भएको हो।
त्यसका अलावा १.५ अर्ब डलर इन्धनमा खर्च भएको रक्षा मन्त्रालयले अमेरिकी संसदलाई जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)