पोर्चुगलमा राष्ट्रपतीय चुनावको दोस्रो चरण
barnanmedia.com · Sun Feb 08 21:45:00 GMT 2026

पोर्चुगलमा आइतबार राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणअन्तर्गत मतदान प्रक्रिया सुरु भएको छ ।
यो निर्वाचन रन–अफ चरणमा प्रवेश गरेको हो । निर्वाचनमा अति–दक्षिणपन्थी उम्मेद्वार र समाजवादी उम्मेद्वारबीच प्रतिस्पर्धा भइरहेको छ । यही समयमा देश भने हालैका घातक आँधीबेहरीका कारण गम्भीर रूपमा प्रभावित बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)