अमेरिकासँग वार्ताका लागि इरानले पठायो सर्त, ट्रम्पको जवाफको प्रतीक्षा
barnanmedia.com · Sun Sep 20 21:45:00 GMT 2026

इरानले शान्ति वार्ताका लागि अमेरिकालाई आफ्ना सर्त पठाएको छ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाइले मध्यस्थताकर्ताद्वय कतार र पाकिस्तानमार्फत अमेरिकालाई वार्ताका लागि आफ्ना सर्तहरू बुझाएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)