रविको काँध थापिरहेको माओवादी आफ्ना मेयरलाई वन मुद्दामा जोगाउन सडकमा
barnanmedia.com · Tue Jan 28 21:56:03 GMT 2025

हुन् त माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ताविहीन भएपछि बेचैनीमा छन्। सरकार ढाल्न रुची नरहेको र ०८४ सम्म माओवादी सरकारमा नजाने बरू जनतासामु गएर माफी माग्ने बताएको एक दिन नहुँदै उनी अब यो सरकार ढल्छ, ढाल्छौँ भन्दै भाषण गरिरहन्छन्।
त्यति मात्र होइन ३२ सिटको म्याजिक नम्बरले काम गर्न छाडेपछि प्रधानमन्त्री त गुम्यो, कांग्रेस र एमालेलाई आरोप लगाउने मुख्य हतियार बनाए, भ्रष्टाचारका फाइल खोल्दै थियौँ, फाइल रोक्न रातारात सरकार ढालियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)