पाकिस्तानमाथि भारतको सहज जित
ratopati.com · Sun Sep 14 17:51:00 GMT 2025
काठमाडौँ । भातले एसीसी एसिया कपमा पाकिस्तानमाथि सहज जित निकालेको छ । आइतबार भएको खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले हराएको हो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानले दिएको १२८ रनको लक्ष्य पछ्याएको भारतले १५ ओभर ५ बलमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)