क्यान्सर पीडित वडाध्यक्ष मुखियाको निधन
hamrakura.com · Sat Mar 01 00:00:00 GMT 2025
चन्द्रपुर । रौतहटको माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित ६० वर्षीय उनको आज बिहान आफ्नै निवासमा निधन भएको माधवनारायण नगरपालिकाका प्रमुख बैजनाथ यादवले राससलाई जानकारी दिए ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट उनी निर्वाचित भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)