अमेरिकी डलरलगायत यी विदेशी मुद्राको भाउ बढ्यो
deshsanchar.com · Tue Jan 28 22:59:04 GMT 2025

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज पनि बढेको छ ।
यस्तै, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, हङकङ डलर, कुवेती दिनार, ओमनी रियालको भाउमा पनि बढोत्तरी देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)