मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानमन्त्री मोदीको भ्रमणबाट यूक्रेनको आशा के हाे?

barnanmedia.com · Thu Aug 22 21:28:05 UTC 2024

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार (23 अगस्ट) युक्रेन आइपुगेका छन्। यो दिन युक्रेनको राष्ट्रिय झण्डा दिवसको रूपमा पनि मनाइन्छ। मोदीले रुसमा भ्लादिमिर पुटिनसँग भेट गरेको डेढ महिनापछि यो भ्रमण भएको हो।

रुसको भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले भारत युद्धको शान्तिपूर्ण समाधानको समर्थक रहेको र रहने बताएका थिए। उनले यस प्रयासमा सहयोग गर्न भारतको तयारी पनि व्यक्त गरे। भारतीय प्रधानमन्त्री युक्रेनको वर्तमान भ्रमण अघि पोल्याण्ड आइपुगेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)