मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज सहिद दिवस मनाइँदै

deshsanchar.com · Tue Jan 28 23:06:15 GMT 2025

काठमाडौँ- प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज सहिद दिवस देशभर मनाइँदै छ ।

विसं २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ । सहिदलाई प्रत्येक यस दिन सम्झना गरे पनि पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो हुने गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)