आँखा शिविरमा १३१ जनाको नि:शुल्क शल्यक्रिया
rajdhanidaily.com · Tue Jan 28 23:18:06 GMT 2025

बिराटनगर । सुनसरीको इनरुवा सञ्चालन भएको दुई दिने आँखा शिविरमा १३१ जनाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ।
इनर ह्वील क्लब अफ पाटनको आयोजनामा माट्रीका आँखा केन्द्रको प्राविधिक सहयोग, इनरुवा नगरपालिका, जिल्ला अस्पताल इनरुवाको समन्वय, डी एन ग्रुप अफ कम्पनीज र जग्गा तथा आवास विकास संघ सुनसरीले विशेष सहयोगमा नि:शुल्क आँखा शिविर तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सम्पन्न गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)