भारतविरुद्धको टी-ट्वेन्टी श्रृंखलामा हारबाट जोगियो इंग्ल्याण्ड
ratopati.com · Tue Jan 28 23:15:00 GMT 2025
काठमाडौं । इंग्ल्याण्डले पाँच खेलको टी-ट्वेन्टी श्रृंखलामा सम्भावना जीवित राखेको छ । लगातार दुई खेल गुमाएको इंग्ल्याण्डले तेस्रो टी-ट्वेन्टीमा भारतलाई २६ रनले हराउँदै सम्भावना जीवित राखेको हो ।
राजकोटमा दमदार बलिङ प्रदर्शन गर्दै इंग्ल्याण्डले भारतको एकलौटी कब्जामा अल्पविराम लगाएको हो । सुरुवाती दुई खेल गुमाइसकेकाले हारबाट जोगिन इंग्ल्याण्डलाई तेस्रो टी-ट्वेन्टी जित्नै पर्ने दबाब थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)