मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी राष्ट्रपति कार्यालयले संघीय सरकारका सबै वित्तीय अनुदान तथा ऋण रोक्का

barnanmedia.com · Tue Jan 28 23:09:49 GMT 2025

अमेरिकी राष्ट्रपति कार्यालयले संघीय सरकारका सबै वित्तीय अनुदान तथा ऋण रोक्का गरेको छ। सोमबार ह्वाइट हाउस बजेट कार्यालयले यस्तो आन्तरिक सूचना पठाएको हो। यसले सरकारी खर्च तथा सार्वजनिक कार्यक्रमहरुमा असर पर्ने बताइएको छ।

‘संघीय एजेन्सीहरुले संघीय वित्तीय सहायताको दायित्व वा चुक्तासम्बन्धी सम्पूर्ण गतिविधि अस्थायी रुपले रोक्नुपर्ने छ,’ ह्वाइट हाउस अफिस अफ म्यानेजमेन्ट एन्ड बजेटका कार्यवाहक निर्देशकले भनेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)