नोबेल शान्ति पुरस्कार विजेता मोहम्मदीलाई इरानमा छ वर्षको जेल सजाय
barnanmedia.com · Sun Feb 08 22:02:24 GMT 2026

इरानको एक अदालतले नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदीलाई छ वर्षको जेल सजाय सुनाएको छ ।
वकिल मुस्तफा निलीले भने, “सरकार विरोधी प्रदर्शनमै भेला गर्ने र अपराध गर्ने अभियानमा सहभागी भएको आरोपमा छ वर्षको जेल सजाय सुनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)