मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

गौ संरक्षण केन्द्र सरसफाइ गरिँदै

nepalsamaya.com · Sun May 28 22:56:00 GMT 2023

तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित गौ संरक्षण केन्द्रमा सरसफाइ गरिँदै। केन्द्रमा रहेका गाईहरुलाई खुवाउन घॉस रोपन गर्नका लागि सरसफाइ गरिएको हो। तस्बिर : कृष्ण न्यौपाने/रासस

प्रकाशित: May 29, 2023| 04:41. 00 सोमबार, जेठ १५, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)