'काठमाडौंमा ठूलो भूकम्प जाने सम्भावना छ'
farakdhar.com · Sun Jan 15 00:22:43 GMT 2023
जमिनमा शक्ति सन्चय हुने क्रम बढेसँगै उपत्यकामा ठूलो भूकम्प जाने सम्भावना बढेको छ । २०७२ सालमा गोरखा भूकम्पका कारण उत्पन्न भएको शक्ति बाहिर नगएर काठमाडौं उपत्यकाको जमिनमुनि आएर अड्किएकाले काठमाडौंमा ठूलो भूकम्प जाने सम्भावना बढेको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीलाई उद्धृत गर्दै आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले यो समाचार तयार पारेकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)