मुख्य सामग्रीमा जानुहोस्

समाचार

Diaspora

एनआरएनए अमेरिकाद्वारा भाजिनियामा कार्यालय खरिद

ratopati.com

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिका (एनआरएनए एनसिसि अमेरिका)ले आफ्नो मुख्यालय स्थापना गर्न भाजिनियाको फेयरफ्यासमा कार्यालय खरिद गर्दै औपचारिक रुपमा सम्पत्ति आफ्नो नाममा नामसारी गरेको छ ।

नेपालीहरुको महान चाड बडादसैँको नवौ दिन महानवमीको शुभ साइतमा अक्टोबर ४ ,मंगलबारको दिन आफ्नै कार्यालयमै सार्वजनिक रुपमा सम्पत्ति नामसारी गर्न सफल भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)