मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चुनावी तयारी पूरा, मतदानको दिन सेनाले हवाई तथा पैदल गस्ती गर्ने

nepalviews.com · Wed May 11 00:43:01 GMT 2022

काठमाडौं। स्थानीय तह निर्वाचनको आवश्यक सुरक्षा व्यवस्थापन तयारी पूरा भएको छ। ३० वैशाख शुक्रबार हुने निर्वाचनमा केही मतदान केन्द्रमा बुथ निमार्णलगायतका काम बाहेक सबै व्यवस्थापन पुरा भएको निर्वाचन आयोगले जनाएको छ। बाँकी २ दिनमा मतदानस्थलमा बुथ निर्माणको काम सकिने जनाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)