पाँचखालले ल्यायो ‘दलित–शिशुलाई एक लाख’ कार्यक्रम
ratopati.com · Sun Sep 20 22:11:41 GMT 2026

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको पाँचखाल नगरपालिकाले दलित नवजात शिशुको आर्थिक सुरक्षाका लागि बैंक खातामा रु एक लाख जम्मा गरिदिने कार्यक्रम घोषणा गरेको छ ।
नगर कार्यपालिकाको १९औँ नगरसभाबाट सामाजिक न्यायलाई केन्द्रमा राखेर यस्तो कार्यक्रम घोषणा गरिएको नगरप्रमुख महेश खरेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)